सप्ताहव्यापी अतिरिक्त क्रियाकलाप सम्बन्धी सूचना

  • Mar 13, 2025

मितिः २०८१-११-२८

अतिरिक्त क्रियाकलाप सम्बन्धी सूचना ।

 

जनमैत्री बहुमुखी क्याम्पसको नियिमत वार्षिक खेलकुद सप्ताह मिति २०८१ चैत्र १२ गतेदे खि निम्न प्रतियोगिताहरु सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

सञ्चालन हुने प्रतियोगिताहरु

क्रस

खेल

प्रतियोगी

संयोजकहरु

मिति

स्थान

हाजिरीजवाफ

छात्र तथा छात्रा

सुजता अधिकारी

चैत्र १२ देखि १४

जनमैत्री ब. क्याम्पस

२.

कविता

छात्र तथा छात्रा

नरेन्द्र कोइराला

चैत्र १२ देखि १४

जनमैत्री ब. क्याम्पस

३.

गीत (लोक र आधुनिक)

छात्र तथा छात्रा

डा. मीरा प्रधान

चैत्र १२ देखि १४

जनमैत्री ब. क्याम्पस

४.

नृत्य (एकल र सामुहिक)

छात्र तथा छात्रा

संगीता थापा

चैत्र १२ देखि १४

जनमैत्री ब. क्याम्पस

टेवलटेनिस

छात्र तथा छात्रा

नविन श्रेष्ठ

चैत्र १२ देखि १४

जनमैत्री ब. क्याम्पस

व्याडमिन्टन

छात्र तथा छात्रा

कमल ताम्राकार

चैत्र १२ देखि १४

जनमैत्री ब. क्याम्पस

चेस

छात्र तथा छात्रा

टिकादत्त सुवेदी

चैत्र १२ देखि १४

जनमैत्री ब. क्याम्पस

चित्रकला

छात्र तथा छात्रा

दीपक सिंह

चैत्र १२ देखि १४

जनमैत्री ब. क्याम्पस

भलिबल

छात्र तथा छात्रा

भास्कर खनाल

चैत्र १५ र १८

ल्याव स्कुल

१०

फुटबल

छात्र तथा छात्रा

कमल ताम्राकार

चैत्र १५ र १८

ल्याव स्कुल

११

क्रिकेट

छात्र तथा छात्रा

दिपेन्द्र धामी

चैत्र १५ र १८

ल्याव स्कुल

१२

बास्केटबल

छात्र तथा छात्रा

कमल ताम्राकार

चैत्र १५ र १८

ल्याव स्कुल

१३

लङजम्प

छात्र तथा छात्रा

जगन्नाथ ढकाल

चैत्र १५ र १८

ल्याव स्कुल

१४

हाइजम्प

छात्र तथा छात्रा

लक्ष्मण तिवारी

चैत्र १५ र १८

ल्याव स्कुल

१५

दौड 100 मि.

छात्र तथा छात्रा

मिनराज पौडेल

चैत्र १५ र १८

ल्याव स्कुल

१६

दौड 200 मि.

छात्र तथा छात्रा

मिनराज पौडेल

चैत्र १५ र १८

ल्याव स्कुल

१७

छेलो

छात्र तथा छात्रा

जगन्नाथ ढकाल

चैत्र १५ र १८

ल्याव स्कुल

१८

कबड्डी

छात्र तथा छात्रा

दिपेन्द्र धामी

चैत्र १५ र १८

ल्याव स्कुल

 

प्रतियोगतासम्बन्धी नियमहरू निम्नानुसार छ्नः

१.       प्रतियोगितामा भाग लिन चाहने विद्यार्थीहरुले २०८१ चैत्र ८ गतेसम्ममा नाम दर्ता गराइसक्नु पर्नेछ।

२.      प्रतियोगिहरुले आ-आफ्नो नाम क्वालिटि सर्कलको संयोजक (कक्षा शिक्षक) मार्फत् प्रशासन शाखामा बुझाउनु पर्नेछ।

३.      प्रतियोगीहरुले आफ्नो नाम कक्षा (तह) र सेक्सन खुलाइ कार्यक्रमअनुसार छुट्टाछुट्टै पृष्ठमा नामावली उपलब्ध गराउनु पर्नेछ। 

४.      दुईभन्दा बढी प्रतियोगितामा नाम दर्ता गराएका विद्यार्थीहरुले कार्यक्रम सञ्चालन समय एउटै पर्न गएमा कुनै एक मात्र प्रतियोगिता छान्नु पर्नेछ।

५.      भलिबल टिममा ६ देखि ९ जनासम्म हुनुपर्ने छ।

६.      फुटवल टिममा ११ देखि १५ जनासम्म हुनुपर्ने छ।

७.      प्रतियोगिता समय भित्र नआएका प्रतियोगिहरुलाई पुनः प्रतियोगितामा सहभागी गराइने छैन।

८.      प्रतियोगिहरुलाई कार्यक्रममा सहभागी हुन क्याम्पसको परिचयपत्र वा भर्ना भएको रसिद अनिवार्य छ।

९.      भलिबल र फुटबल क्रिकेटको टिम निम्नानुसार हुनु पर्नेछः                            

 क. स्नातक तह व्यवस्थापन प्रथम वर्षबाट २ टिम                                     ख. स्नातक तह व्यवस्थापन दोस्रो वर्षबाट २ टिम

ग. स्नातक तह व्यवस्थापन तेस्रो वर्षबाट २ टिम                                       घ. स्नातक तह व्यवस्थापन चौथो वर्षबाट १ टिम

ङ. स्नातक तह मानविकी प्रथम वर्षबाट १ टिम                                        च. स्नातक तह मानविकी दोस्रो वर्षबाट १ टिम

छ. स्नातक तह मानविकी तेस्रो र चौथो वर्षबाट १ टिम                              ज. स्नातक तह शिक्षाशास्त्र आइसिटि बाट  १ टिम

झ. स्नातक तह शिक्षाशास्त्र सम्पूर्ण वार्षिक प्रणाली तर्फबाट १ टिम            ञ. स्नातक तह विसिएबाट १ टिम

ट. स्नातकोत्तर तह व्यवस्थापन एमविएस बाट २ टिम                               ठ. स्नातक तह व्यवस्थापन विविएम बाट १ टिम   

१०.     प्रतियोगिताको विस्तृत विवरण कार्यक्रम संयोजक मार्फत् पछि प्रकाशित गरिनेछ।

११.     कुनै पनि खेल प्रतियोगितामा सहभागी छात्र, छात्राहरु खेलअवधिमा कुनै किसिमको चोटपटक वा विमारीको अवस्था देखिएमा आफ्नो उपचार स्वयम् आफैले गर्नु पर्ने छ।

१२.     चित्रकला क्याम्पसले दिएको विषयवस्तुमा बनाउनु पर्नेछ साथै कार्डबोर्ड बाहेकका अन्य सामग्रीहरु विद्यार्थी स्वयम्ले ल्याउनुपर्नेछ । 

 

 

नोटः विद्यार्थी परिषद्, कार्यक्रम संयोजक र खेलाडीहरुको समझदारीमा केही टिम थपघट गर्न सकिनेछ।

­­­­  ……………………………

भानुभक्त पाण्डे

संयोजक

(अतिरिक्त क्रियाकलाप समिति)