blogmagz.com BOKEP INDONESIA OLE777 LOGIN
JMC | Best College in Kathmandu, Janamaitri Multiple Campus |

३३ औ‌ं वार्षिकोत्सव कार्यक्रम - २०८०

  • Dec 15, 2023

वि.सं. २०४७ मा स्थापना भई  शैक्षिक उन्नयनका लागि अनेकन आरोह अवरोध पार गर्दै २०७६ पौष ७ गते विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (QAA) प्राप्त जनमैत्री बहुमुखी क्याम्पसको ३३ औं वार्षिकोत्सव कार्यक्रममा विभिन्न तह उत्तीर्ण गर्नु भएका विद्यार्थीहरुलाई पुरस्कार वितरणका साथै विद्यार्थीद्वारा सांस्कृतिक कार्यक्रमको प्रस्तुति समेत रहने उक्त कार्यक्रममा सम्पूर्ण विद्यार्थी, पूर्व विद्यार्थी, शिक्षक तथा अभिभावक सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौ ।

मिति ः २०८० पौष ७ गते
समय ः विहान ८ बजे
स्थान ः जनमैत्री बहुमुखी क्याम्पस प्राङ्गण