Notice valid till 21 August | आन्तरिक परीक्षा विविएम पाँचौ र सातौ‌‌

देश रित्तो भो

  • Jul 17, 2024

देश रित्तो भो !


महङ्गीले आकाश छोयो ।

खर्च थामी सक्नु छैन।।

नेता भन्छन् नेपाल बसौं ।

जनतालाई बस्न भैन ।।

डिग्री पास गरेपछि ।

सीप सिक्नु पर्ने ।।

कसरी हो नेपालीले ।

प्रतिस्पर्धा गर्ने ।।

गाउँका बस्ती रित्तै भए।

शहरको भीड घट्यो ।।

ब्यापारीको ब्यापार घट्यो ।

रासनको मुल्य बढ्यौं ।

कस्तो शुत्र लाउनु पर्ला ।

स्वदेशमा फर्काउन ।।

नेता घुस खोरी भए ।

पर्छ अब यीनलाई थर्काउन ।।


                        गणेश घिमिरे (एप्पल)

                      अर्घाखाँची पाणिनी