Notice valid till 21 August | आन्तरिक परीक्षा विविएम पाँचौ र सातौ‌‌

फाइनल प्रोजेक्ट विषयको मौखिक परीक्षासम्बन्धी सूचना

  • Jul 17, 2024

जनमैत्री बहुमुखी क्याम्पस व्यवस्थापन सङ्काय स्नातक तह विविएस चौथो वर्षको वार्षिक परीक्षा दिएका विद्यार्थीहरुको फाइनल प्रोजेक्ट विषयको मौखिक परीक्षा मिति २०८१ श्रावण ३ गते विहिबार विहान ७ बजेदेखि हुने भएकोले सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । 

 

व्यवस्थापन विभाग 

जनमैत्री बहुमुखी क्याम्पस